Pain King 100ml

नेलाे केयर पेन किङ मसाज तेल - विश्वमा पाइने विभिन्न प्राकृतिक जडीबुटी (मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, विष्गर्भकोतेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डमुलको तेल,पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा) बाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथा तुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरिरको दुखाई, हाडजोर्नी दुखाई, ढाडको दुखाई, मांशपेशी दुखाई, मर्केको, सर्केको, घाँटी गर्दन, लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गेरमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु गठिया, बाथ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।

प्रयोग विधि :– पेन किङ तेल बिहान र बेलुका गरी दिनको २ पटक लगाई मालिस गर्ने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा लगाई मालिस गर्ने ।


Tea Masala




Product Name: Pain King
Net wt.: 100 ml
Mfg. Date: See on the bottle
Batch No. : See on the bottle
MRP: Rs. 420/-
call us